सरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहित

लण्डन । राष्ट्रपति विद्धा देवी भण्डारी हिजो मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमबाट गैरआवासीय नेपाली संघ उत्साहित भएको छ । संघको तर्फबाट अध्यक्ष कुल आचार्यद्धारा मंगलवार जारी बिज्ञप्ति मार्फत गैरआवासीय नेपाली संघले उठाउंदै आएका विषयहरु समावेश भएकोमा संघले खुशी व्यक्त गरेको हो । विज्ञप्तिमा नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय … Continue reading सरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहित